अन्तर्राष्ट्रिय

अष्ट्रेलियाको मेलबर्नस्थित बौद्ध मन्दिरमा आगलागी

 माघ २३, २०७९

अस्ट्रेलियाको मेलबर्नमा रहेको एक बौद्ध मन्दिरमा आइतबार राति आगलागी भएको छ । आगलागी नियन्त्रणका लागि करिब ८० अग्निनियन्त्रकहरु घटनास्थलमा पुगी आगो नियन्त्रणका लागि काम गरिरहेका छन् । फायर रेस्क्यु भिक्टोरिया…

दक्षिण सुडानमा भएको हिंसाको संयुक्त राष्ट्रसङ्घद्वारा निन्दा

 माघ २३, २०७९

संयुक्त राष्ट्रसङ्घले दक्षिण सुडानमा भएको हिंसात्मक घटनाबाट नागरिकको ज्यान लिइएको घटनाप्रति निन्दा गरेको छ । दक्षिण सुडानमा यही फेबु्रअरी २ मा भएको हिंसामा परी कम्तीमा पनि २७ जनाको ज्यान गएको…

जाम्बियामा हैजाको प्रकोप बढ्दै

 माघ २३, २०७९

जाम्बियामा हैजाको प्रकोप बढ्दै गएको बताइएको छ । यहाँको वुहाबी जिल्लामा मात्र हैजाका सङ्क्रमितको सङ्ख्या कम्तीमा पनि ३६ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । अधिकारीहरुका अनुसार गएको २४ घन्टामा सो…

पूर्वी अफ्रिकी नेताहरूद्वारा पूर्वी कङ्गोमा तत्काल युद्धविरामको लागि आह्वान

 माघ २२, २०७९

बुजुम्बुरा, माघ २२ : पूर्वी अफ्रिकी देशका नेताहरूले पूर्वी प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) मा तत्काल युद्धविरामको लागि आह्वान गरेका छन् । पूर्वी अफ्रिकी समुदाय (इएसी) ले शनिबार जारी गरेको विज्ञप्ति…

हिमपहिरोमा परी अस्ट्रियामा आठ जनाको मृत्यु

 माघ २२, २०७९

भियना, माघ २२ : अस्ट्रियाको पश्चिम क्षेत्रमा हिमपहिरोमा परी पाँच जनाको मृत्यु भएको बताएको छ । हिमपात क्षेत्रमा सावधानी अपनाउन अनुरोध गरे पनि शनिबार तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको…

पाकिस्तानको क्वेटा विस्फोटमा पाँच जना घाइते

 माघ २२, २०७९

इस्लामाबाद, माघ २२ : पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तको क्वेटा सहरमा आइतबार भएको बम विस्फोटमा कम्तीमा पाँच जना घाइते भएको प्रहरी अधिकारीहरूले बताएका छन् । बलुचिस्तानको प्रान्तीय राजधानी क्वेटाको पुलिस लाइन…

सडक दुर्घटनामा केन्यामा १४ जनाको मृत्यु

 माघ २२, २०७९

नैरोबी, माघ २२ : उत्तरपश्चिम केन्याको तुर्काना काउन्टीमा शनिबार राति व्यस्त सडकमा भएको सवारी दुर्घटनामा १४ जनाको मृत्यु हुनाका साथै अन्य १२ जना घाइते भएको प्रहरीले आइतबार बताएको छ ।…

साइप्रसमा राष्ट्रपतिको निर्वाचन शुरु

 माघ २२, २०७९

निकोसिया, माघ २२ : साइप्रसमा नयाँ राष्ट्रपतिका लागि निर्वाचन शुरु भएको छ । मतदान सम्पन्न भएको लगभग दुई घण्टा पछि परिणाम सार्वजनिक हुने बताइएको छ । मुख्य निर्वाचन अधिकृत कोस्टास…

सवारी दुर्घटनामा टर्कीमा छ जनाको मृत्यु, ३६ घाइते

 माघ २२, २०७९

अङ्कारा, माघ २२ : टर्कीको पश्चिमी प्रान्त अफ्योनकाराहिसारमा आइतबार भएको सवारी दुर्घटनामा छ जनाको मृत्यु हुनाका साथै अन्य ३६ जना घाइते भएका छन् । डेमिरोरेन समाचार एजेन्सीका अनुसार दिनार जिल्लाको…

सेना र न्यायपालिकाको उपहास गर्नेलाई पाँचवर्ष जेल

 माघ २२, २०७९

इस्लामावाद,माघ २२ : पाकिस्तान सरकारले सेना र न्यायपालिकाको उपहास गर्नेलाई पाँच वर्ष जेल सजायको प्रस्ताव गर्ने विधेयक तयार गरेको छ । सरकारले दण्ड संहिता र फौजदारी प्रक्रिया संहितालाई परिवर्तन गर्ने…