अन्तर्राष्ट्रिय
फ्रान्सका राष्ट्रपति म्याक्रोनको चीन भ्रमण हँदै
बेइजिङ, २० चैत : चीनका राष्ट्रपति सी चिन फिङको निमन्त्रणामा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन चीनको भ्रमणमा आउँदै हुनुहुन्छ । उहाँले यही अप्रिल ५ देखि ७ गतेसम्म चीनको राजकीय भ्रमण गर्नुहुने…
नाइजेरियामा ११ जना बन्दुकधारी मारिए
लागोस, २० चैत : नाइजेरियाको उत्तरी राज्य कादुनामा भएको भीडन्तमा नाइजेरियाली सेनाले ११ बन्दुकधारी मारेको सुरक्षा अधिकारीले आइतबार पुष्टि गरेका छन्। कादुना राज्य आन्तरिक सुरक्षा तथा गृह मामिलाका आयुक्त शमुएल…
साउदी अरबले दैनिक पाँच लाख ब्यारेल तेल उत्पादन कटौती गर्ने
रियाद, २० चैत : साउदी अरबको ऊर्जा मन्त्रालयले मे देखि सन् २०२३ को अन्त्यसम्म दैनिक पाँच लाख ब्यारेल तेल उत्पादन कटौती गर्ने घोषणा गरेको छ । पेट्रोलियम निर्यातक राष्ट्रहरूको सङ्गठन…
आहार नियन्त्रण र परिवर्तनले मस्तिष्कको कार्यक्षमतामा प्रभाव पार्छ : अध्ययन
वासिङ्टन, २० चैत : आहार नियन्त्रण र परिवर्तन डाइटिङले मस्तिष्कमा सञ्चार परिवर्तन हुने एक अमेरिकी अनुसन्धान रिपोर्टले देखाएको छ । म्याक्स प्लाङ्क इन्स्टिच्युट फर मेटाबोलिज्म रिसर्च र हार्वर्ड मेडिकल स्कूलका…
जर्मन अस्पतालमा आगलागी, बिरामीसहित चार जना घाइते
बर्लिन, २० चैत : बर्लिनको एक अस्पतालमा आइतबार राति भएको आगलागीमा परी चार जना गम्भीर घाइते भएका छन् । आगजनी सुरु गरेको आशङ्कामा एक व्यक्तिलाई पक्राउ गरिएको छ । जर्मनीको…
अमेरिकाको दक्षिण र मध्यपश्चिममा आएको आँधीका कारण मृत्यु हुनेको सङ्ख्या ३२ पुग्यो
वासिङ्टन, २० चैत : अमेरिकी दक्षिण र मध्यपश्चिम क्षेत्रमा आएको विनाशकारी आँधीबेहरीका कारण मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ । दक्षिणी मैदानी क्षेत्रका केही भागमा व्यापक आँधी आउन सक्ने सम्भावना…
बेरोजगारी र गरिबीका कारण दैनिक सयौं अफगान विदेश पलायन हुन बाध्य
काबुल, २० चैत : तालिबानको शासनकालमा अफगानिस्तानमा गरिबी र बेरोजगारीको उच्च दरका कारण त्यहाँका बासिन्दाहरू रोजगारी खोज्न देश छोडेर विदेश जान बाध्य हुने गरेका टोलोन्यूजले जनाएको छ । त्यहाँका नागरिकले…
गत आर्थिक बर्षमा १० अर्ब डलरको भारतीय स्मार्टफोन निर्यात
नयाँ दिल्ली, १९ चैत : आर्थिक बर्ष २०२२-०२३ मा भारतीय स्मार्ट फोनको निर्यातबाट १० अर्ब अमेरिकी डलरभन्दा बढी आम्दानी भएको तथ्याङ्कले देखाएको छ । यो अवधिमा एप्पलको ‘मेक इन इन्डिया’…
यमनको राजधानीमा भारी वर्षा र बाढीका कारण यातायात अवरुद्ध
साना, १९ चैत : यमनको राजधानी सानामा आएको भारी वर्षाका कारण शनिबार दिनभर यातायात ठप्प भएको छ । शुक्रबार अबेरदेखि सुरु भएको बर्षापछि बाढीको पानी साना सहरको ठूलो भागमा करिब…
गीत बजाएपछि रेडियो स्टेशन बन्द
जलालाबाद (अफगानिस्तान), १९ चैत : अफगानिस्तानको उत्तरपूर्वमा रहेको रेडियो स्टेशन तालिवान प्रशासनले बन्द गराएको छ । महिलाद्वारा सञ्चालित उक्त रेडियो स्टेशनले पवित्र रमजान महिनामा गीत बजाएकाले प्रसारण बन्द गरिएको तालिवानका…






