अन्तर्राष्ट्रिय
आवासीय भवनमा आगो लाग्दा सोह्र जनाको मृत्यु
दुबई, ३ वैशाख : दुबईको एउटा आवासीय भवनमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । शहरको पुरानो भागमा रहेको अल–रस छेउमा रहेको भवनको…
मेस्सी बार्सिलोनामा फर्कने लेवान्डोस्कीको विश्वास
बार्सिलोना, स्पेन, २ वैशाख : बार्सिलोनाका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले लियोनल मेसी अर्को सत्रसम्ममा क्लबमा फर्कन चाहेको बताउनु भएको छ । स्पेनी सञ्चारमाध्यमका अनुसार एफसी बार्सिलोनाले आगामी गृष्म ऋतुमा आफ्ना पूर्व…
सुडानी अर्धसैनिक समूहद्वारा राष्ट्रपति भवन कब्जा
खार्तूम, २ वैशाख : सुडानमा सशस्त्र बलका प्रतिद्वन्द्वी समूहबीचको तनाव हिंसात्मक बन्दै गएपछि सुडानी अर्धसैनिक समूह सपोर्ट फोर्सेज आरएसएफले राष्ट्रपति भवनमाथि आफ्नो नियन्त्रण रहेको दाबी गरेको छ । प्रत्यक्षदर्शीहरूले बताएअनुसार…
‘अमेरिकी राष्ट्रपति बाइडेनले छिट्टै उम्मेदवारी सार्वजनिक गर्ने’, पोम्पेओले नदिने
वासिङ्टन, २ वैशाख : अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०२४ का लागि आफ्नो उम्मेदवारी औपचारिक रूपमा सार्वजनिक गर्ने तयारी गर्नुभएको छ । पत्रकारहरूसँग कुरा गर्दै उहाँले भन्नुभयो, “मैले तपाईंहरूलाई पुनः…
‘म भ्रष्ट भए यो दुनियामा कोही पनि ईमान्दार व्यक्ति छैन’ : मुख्यमन्त्री केजरीवाल
नयाँ दिल्ली, २ वैशाख : दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आफु भ्रष्ट नभएको बताउनुभएको छ । शनिबार मुख्यमन्त्री केजरीवालले आफुलाई इमान्दार भएको दावी गर्दै भन्नुभयो, “यदि अरविन्द केजरीवाल भ्रष्ट भए यो…
चीनमा डढेलोका कारण करिब दुई हजार विस्थापित
कुनमिङ, चीन, २ वैशाख : दक्षिणपश्चिम चीनको युनान प्रान्तको जङ्गलमा डढेलो लागेपछि करिब दुई हजार बासिन्दालाई सुरक्षित स्थानमा सारिएको स्थानीय अग्निनियन्त्रकहरूले बताएका छन् । शनिबार मध्याह्नसम्म डढेलो नियन्त्रणमा आएको अधिकारीहरूले…
रुसी क्षेप्यास्त्र आक्रमणमा नौ जना युक्रेनी मारिए
किएभ, २ वैशाख : युक्रेनको स्लोभियान्स्कामा रुसले गरेका क्षेप्यास्त्र आक्रमणमा परी नौ जना युक्रेनीको ज्यान गएको भने २१ जना घाइते भएका छन् । मस्कोले बाख्मुतका थप जिल्ला कब्जा गर्ने प्रयासमा…
महाराष्ट्रको रायगढमा बस दुर्घटनास् बाह्र जनाको मृत्यु
नयाँदिल्ली, २ वैशाख : महाराष्ट्र राज्यको रायगढमा आज बिहान भएको यात्रीबाहक बस दुर्घटनामा १२ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । चालीस जना यात्री लिएर पुणे…
कोरोनाका दश हजार बिरामी थपिए
नयाँदिल्ली, २ वैशाख : बितेका २४ घन्टामा देशभर १० हजार सात सय ५३ जना कोरोनाका बिरामी थपिएका छन् । शुक्रबार ११ हजार एक सय नौ जना बिरामी भेटिएका केन्द्रीय स्वास्थ्य…
व्यापक विरोधका बीच निवृत्तिभरणको उमेर बढाइयो
पेरिस, २ वैशाख : व्यापक विरोधका बीच फ्रान्समा निवृत्तिभरण प्राप्तिको उमेर बढाइएको छ । निवृत्तिभरण प्राप्तिको विद्यमान ६२ वर्षलाई बढाएर ६४ वर्ष कायम गरिएको छ । राष्ट्रपति इमानुएल म्याक्रोँले निवृत्तिभरण…
लोकप्रिय
सुरक्षा परिषद सुधार्न भारतको माग
भदौ ०४, २०८३
सुनको मूल्य एकैदिन नौ हजार तीन सयले बढ्यो
भदौ ०४, २०८३
नेप्से परिसूचक सात अङ्कले बढ्यो
भदौ ०४, २०८३






