अन्तर्राष्ट्रिय

लागूऔषध ओसारपसारमा संलग्नलाई गोली प्रहार गरी नियन्त्रण

 जेठ २८, २०८०

काठमाडौँ, २८ जेठ : नेपाल प्रहरीले लागूऔषध ओसारपसारमा संलग्न एक व्यक्तिलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको छ । प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले काठमाडौँ महानगरपालिका–९ सिनामङ्गलस्थित मोरङ बेलबारी गेष्ट हाउस नजिकबाट…

डढेलोमा परी पूर्वी कजाकिस्तानमा कम्तीमा ३ जनाको मृत्यु

 जेठ २८, २०८०

अस्ताना, २८ जेठ : पूर्वी कजाकिस्तानको अबाइ क्षेत्रमा बिहीबारदेखि जङ्गलमा लागेको डढेलोमा परी तीन जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन् । आगो निभाउने, खोजी र उद्धार…

भीषण वर्षा र चट्याङमा परेर अट्ठाइस जनाको मृत्यु, एक सय चालीसभन्दा बढी घाइते

 जेठ २८, २०८०

इस्लामाबाद, २८ जेठ : पाकिस्तानको खैबर पख्तुनख्वा र पञ्जाबका विभिन्न भागमा शनिबार परेको भारी वर्षा र चट्याङका कारण कम्तीमा २८ जनाको मृत्यु भएको छ भने एक सय ४० जनाभन्दा बढी…

रूस–युक्रेन युद्ध अन्त्यका लागि अफ्रिकी शान्ति अभियानबारे चिनियाँ राष्ट्रपति सीलाई जानकारी

 जेठ २७, २०८०

जोहानेसबर्ग, २७ जेठ : दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले चिनियाँ समकक्षी सी चिनफिङलाई रूस र युक्रेनमा अफ्रिकी नेताहरूले शान्ति स्थापनाका लागि आगामी मिसनबारे जानकारी गराएको प्रिटोरियाले शनिबार जानकारी गराएको छ…

‘टर्कीका चालक दलका सदस्यलाई ‘समुद्री डाकू’हरूले धम्की नदिएको हुन सक्ने’

 जेठ २७, २०८०

रोम, २७ जेठ : इटालियन विशेष फौज चढेको कार्गो जहाजका चालक दलका सदस्यलाई सुरुमा भनिए झैं चक्कुधारी ‘समुद्री डाकू’ले धम्की नदिएको हुन सक्ने इटालियन सञ्चारमाध्यमले शनिबार बताएका छन् । शुक्रबार…

फ्रान्समा छुरा प्रहार गर्ने संदिग्धमाथि ’हत्याको प्रयास’ को अभियोग दर्ता

 जेठ २७, २०८०

एँनेसी,फ्रान्स, २७ जेठ : फ्रान्सको अल्पाइन शहर एनेसीमा चार बालबालिकासहित छ जनालाई छुरा प्रहार गरेको आरोपमा पक्राउ परेका सिरियाली शरणार्थीमाथि ‘हत्याको प्रयास’ को अभियोग लगाइएको अभियोजकले शनिबार बताएका छन् ।…

श्रीलङ्काले थप ३०० वस्तुको आयातमा लगाएको प्रतिबन्ध हटायो

 जेठ २७, २०८०

कोलम्बो, २७ जेठ : श्रीलङ्का सरकारले विद्युतीय उपकरण, सरसफाईसम्बन्धी र खाद्य सामग्रीलगायत ३०० भन्दा बढी वस्तुको आयातमा लगाइएको प्रतिबन्ध लाई खुकुलो बनाएको छ । राष्ट्रपति रानिल विक्रमासिङ्घेद्वारा वित्त, आर्थिक स्थिरिकरण…

विमान दुर्घटनाको चालीस दिनपछि चार बालबालिकाको जीवितै उद्धार

 जेठ २७, २०८०

बोगोटा, २७ जेठ : जीवन र मृत्युलाई लिएर गाउँघरमा बूढापाकाले भन्ने ‘मर्ने बाच्दैन, बाँच्ने मर्दैन’ अर्थात् गर्भमै निर्धारित जन्म–मृत्यु विधाताले निर्धारण गरेको समयमा नै हुन्छ, जसको भाग्यमा मृत्यु निर्धारण भएको…

बाढी र वर्षाका कारण पाकिस्तानमा ३० अर्ब अमेरिकी डलरको क्षति

 जेठ २७, २०८०

इस्लामाबाद, २७ जेठ : पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफले शुक्रबार विनाशकारी बाढी र वर्षाले पाकिस्तानलाई ३० अर्ब अमेरिकी डलरको नोक्सान गरेको बताउँनु भएको छ । एआरवाई न्युजले जनाएअनुसार पाकिस्तानी प्रधानमन्त्रीले आर्थिक…

टोकियोको हानेदा विमानस्थलमा दुईवटा विमान एकआपसमा ठोक्किए

 जेठ २७, २०८०

टोकियो, २७ जेठ : टोकियोको हानेदा विमनस्थलमा शनिबार दुईवटा यात्रुवाहक विमानहरू ट्याक्सी वे नजिकै ठोक्किएका छन् । जापानको यातायात मन्त्रालयले जनाएअनुसार स्थानीय समय बिहान ११:०० बजे बैङ्ककका लागि प्रस्थान गरेको…