अन्तर्राष्ट्रिय

भारतले भटमास तेल र सूर्यमुखी तेलको आयातमा भन्सार शुल्क घटायो

 जेठ ३२, २०८०

नयाँ दिल्ली, ३२ जेठ : भारत सरकारले बिहीबारदेखि लागू हुने गरी भटमास तेल र सूर्यमुखी तेलको आयातमा लाग्ने भन्सार शुल्कमा पाँच प्रतिशत कटौती गरेको छ । तेलको आयातमा लाग्ने भन्सार…

जुलाई–अप्रिलमा बङ्गलादेशको व्यापार घाटा ४३ प्रतिशतले घट्यो

 जेठ ३२, २०८०

ढाका, बङ्गलादेश, ३२ जेठ : सन् २०२२–२३ को जुलाईदेखि सन् २०२३ को जुनसम्मको पहिलो १० महिनामा बङ्गलादेशको व्यापार घाटा ४३.२१ प्रतिशतले घटेर १५ अर्ब ७३ करोड अमेरिकी डलरमा झरेको यहाँको…

ग्रीसमा आप्रवासी चढेको डुङ्गा डुब्दा हराएका सयौं बेपत्ताको खोजी जारी

 जेठ ३२, २०८०

कालामाटा, ग्रीस, ३२ जेठ : दक्षिणी ग्रीसमा भएको समुद्री विपत्तिमा बाँच्न सफल भएकाहरूको खोजी कार्य जारी रहेकै बेला उद्धारकर्मीहरूले मृत आप्रवासीको शव ‘रेफ्रिजेरेटेड ट्रक’मा स्थानान्तरण गरेका छन् । सयौं मानिस…

श्रीलङ्कामा ४ करोड ८० लाख अमेरिकी डलरभन्दा बढीको अवैध चुरोट नष्ट

 जेठ ३२, २०८०

कोलम्बो, ३२ जेठ, : श्रीलङ्काका अधिकारीहरूले बिहीबार ४ करोड ८० लाख अमेरिकी डलरभन्दा बढीको अवैध चुरोट नष्ट गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । श्रीलङ्काको भन्सारले विगत दुई वर्षमा यस्ता थुप्रै…

मे महिनामा भारतीय निर्यातमा कमी

 जेठ ३२, २०८०

नयाँ दिल्ली, ३२ जेठ : भारतको वाणिज्य तथा उद्योग मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार मे महिनामा भारतको निर्यात ६० अर्ब २९ करोड अमेरिकी डलर रहेको छ । यो अघिल्लो वर्षको…

आवासीय भवनमा आगलागी हुँदा पाँच जना बालबालिकासहित छ जनाको मृत्यु

 जेठ ३२, २०८०

कुशीनगर (उत्तर प्रदेश), ३२ जेठ : कुशीनगरको एक आवासीय भवनमा आगलागी हुँदा पाँच जना बालबालिकासहित छ जनाको मृत्यु भएको छ । कुशीनगरको रामकोली थाना क्षेत्रको उर्धा गाउँको एक आवासीय भवनमा…

भारत–अमेरिका साझेदारी नयाँ चरणमा पुग्ने विश्वास

 जेठ ३२, २०८०

वासिङ्टन, ३२ जेठ : अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेनको निमन्त्रणामा प्रधानमन्त्री नरेन्द्र मोदीको आगामी साता हुने अमेरिकाको राजकीय भ्रमणबाट भारत–अमेरिका सम्बन्ध नयाँ चरणमा प्रवेश गर्ने एक…

अष्ट्रेलियाको संसद्मै सिनेटरमाथि यौन आक्रमण

 जेठ ३२, २०८०

सिड्नी, ३२ जेठ : एक जना अष्ट्रेलियाली सांसदले सदनभित्रै आफूमाथि यौन आक्रमण भएको आरोप लगाउँदै महिलाका निम्ति संसद् ‘सुरक्षित स्थान’ नभएको बताएकी छन् । बिहीबारको संसद् बैठकमा रुदै स्वतन्त्र सांसद…

निस्सासिएर दुई जना खानी मजदुरको मृत्यु, पैतिस जना बेहोस

 जेठ ३२, २०८०

काबुल, जेठ ३२  : अफगानिस्तानको साङ्गन प्रान्तमा निसास्सिएर दुई जना खानी मजदुरको मृत्यु भएको छ भने अन्य ३५ जना बेहोस भएका छन् । साङ्गन प्रान्तको दरा–ए–सुफ बाला जिल्लाको मेराक दाहाने…

बङ्गलादेशलाई सडक सुरक्षा सुधारका लागि ३५ करोड ८० लाख अमेरिकी डलर सहयोग

 जेठ ३१, २०८०

ढाका, ३१ जेठ : बङ्गलादेश सरकार र विश्व बैंकले सडक सुरक्षामा सुधार ल्याउन र सडक दुर्घटनाबाट हुने मृत्यु र घाइतेलाई कम गर्न एक परियोजना सुरु गरेका छन् । वासिङ्टनस्थित विश्व…