अन्तर्राष्ट्रिय

सेनेगल झडपमा नौ जनाको मृत्यु

 जेठ १९, २०८०

डाकार, १९ जेठ : सेनेगलमा विपक्षी नेतालाई अदालतले सजाय सुनाएपछि भएका झडपमा नौ जनाको मृत्यु भएको छ । अदालतले राष्ट्रपति म्याकी सालका प्रतिद्वन्द्वी उस्माने सोनकोलाई बिहीबार दुई वर्षको जेल सजाय…

म्यान्माका चक्रवात पीडितलाई कम्बोडियाको सहयोग

 जेठ १९, २०८०

नोमपेन, १९ जेठ : म्यान्माका चक्रवात पीडितलाई कम्बोडियाले तीन लाख अमेरिकी डलर प्रदान गरेको छ । मोचा चक्रवातबाट प्रभावित भएकाहरूको सहयोगार्थ उक्त रकम आज प्रदान गरिएको विदेश मन्त्रालयले जनाएको छ…

अफगानिस्तानमा महिलामाथिको अत्याचार रोकिएन

 जेठ १९, २०८०

काबुल, अफगानिस्तान, १९ जेठ : अन्तरराष्ट्रिय समुदायसँग आफ्नो सरकारलाई मान्यता दिन र सहयोग गर्न बारम्बार आह्वान गरिरहेकोे तालिबान शासनले अफगान महिला र केटीहरूमाथिको दमन बढाइरहेकोछ । “तालिवानका दमनकारी एवम् गैरजिम्मेवारपूर्ण…

कोट अड्डु विस्फोटमा पाँच जनाको मृत्यु, तीन घाइते

 जेठ १८, २०८०

मुजफ्फरगढ, १८ जेठ : पाकिस्तानको मुजफ्फरगढबाट करिब ८० किलोमिटर टाढा रहेको पञ्जाबको कोट अड्डुको दाइरा दिन पनाह इलाकामा रहेको एउटा घरभित्र भएको विस्फोटमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने…

इरानमा सन् २०१५ यताकै सबैभन्दा बढी मृत्युदण्ड

 जेठ १८, २०८०

 पेरिस, १८ जेठ : इरानले यस वर्ष ३०० भन्दाबढी व्यक्तिलाई मृत्युदण्ड दिएको छ । मे महिनामा यो सङ्ख्यामा उल्लेख्य वृद्धि भएपछि यो बर्ष मृत्युदण्डको सजायँ पाउनेको सङ्ख्या सन् २०१५ यताकै…

बाटो भत्किँदा १७ बालबालिकासहित १८ जना घाइते

 जेठ १८, २०८०

ओटावा, १८ जेठ : क्यानडाको मध्य क्षेत्रमा रहेको अग्लो पदमार्गबाट खसेर बुधबार १७ जना बालबालिकासहित १८ जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । विन्निपेगको सेन्ट बोनिफेस क्षेत्रको फोर्ट जिब्राल्टरमा…

उच्च बेरोजगारीको सामना गर्दै चिनियाँ युवा

 जेठ १८, २०८०

बेइजिङ, १८ जेठ : कोरोना भाइरस कोभिड–१९को महामारीबाट मुक्त हुने क्रम जारी रहँदा चीनका युवाहरूले उच्च बेरोजगारीको सामना गर्नुपरेको छ । न्युयोर्क टाइम्सका अनुसार उनीहरु पेशागत र भावनात्मक रुपमा संघर्ष…

सुडान युद्ध अन्त्यका निम्ति मध्यस्थता गर्न अमेरिका तयार, युद्धविराम पालना पहिलो शर्त

 जेठ १८, २०८०

ओस्लो, १८ जेठ : संयुक्त राज्य अमेरिकाले सुडान युद्ध अन्त्यका निम्ति मध्यस्थता गर्न तयार रहेको बताउँदै त्यहाँ युद्धरत पक्षबाट युद्धविरामका सबै प्रावधानको अक्षरसः पालना हुनुपर्ने शर्त अघि सारेको छ ।…

मोजाम्बिकका दुई तिहाइ नागरिकमा इन्टरनेटको पहुँच छैन ः रिपोर्ट

 जेठ १७, २०८०

मापुतो, मोजाम्बिक, १७ जेठ : मोजाम्बिकको कुल जनसङ्ख्याको दुई तिहाइ हिस्सा अर्थात् देशको दुई करोड २० लाखभन्दा बढी व्यक्ति इन्टरनेटको पहुँचमा नरहेको मोजाम्बिकको सञ्चारमाध्यम (एआईएम) ले बुधबार जनाएको छ ।…

दश करोड सत्तरी लाख वर्ष पुराना हड्डी भेटिए

 जेठ १७, २०८०

सिड्नी, १७ जेठ : अष्ट्रेलियामा दश करोड सत्तरी लाख वर्ष पुरानो जीवाश्म हड्डी भेटिएको छ । सन् १९८० को दशकमा भिक्टोरिया राज्यमा भेटिएका दुई वटा जीवाश्म हड्डीको परीक्षण गरेका वैज्ञानिकहरूले…