अन्तर्राष्ट्रिय
पुटिनले युक्रेनमा युद्ध हारेको अमेरिकी राष्ट्रपति बाइडेनको दाबी
हेलसिन्की, २८ असार : अमेरिकी राष्ट्रपति जो बाइडेनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा जारी युद्ध हारेको र रूससँग स्रोतको अभाव रहेको साथै आर्थिक सङ्कटमा परेको बताउनुभएको छ । नर्डिक नेताहरूसँगको…
ह्याकरलाई ‘जवाफदेही’ बनाउने ब्लिन्केनको भनाइ
जकार्ता, २८ असार : अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बिहीबार चीनका उच्च कूटनीतिज्ञसँग वासिङ्टनले ह्याकरहरूलाई जवाफदेही बनाउने बताउनुभएको छ । जकार्तामा वाङ यीसँगको वार्तामा ब्लिन्केनले अमेरिकी सरकार, अमेरिकी कम्पनी, अमेरिकी नागरिकलाई…
‘रोहिङ्ग्या म्यान्मा फर्कन अझै असुरक्षित’
ढाका, बङ्गलादेश, २८ असार : बङ्गलादेशका लागि अमेरिकाका एक उच्च अधिकारीले जातीय रोहिङ्ग्या शरणार्थीलाई म्यान्मा फर्काउनका लागि अवस्था असुरक्षित रहेको बताउनुभएको छ । बङ्गलादेशमा राज्यविहीन अल्पसङ्ख्यक समुदायका करिब १० लाख…
एडिबीद्वारा बङ्गलादेशलाई ३० करोड अमेरिकी डलर ऋण स्वीकृत
मनिला, २८ असार : एसियाली विकास बैङ्क (एडिबी) ले बङ्गलादेशका ८८ वटा नगरपालिकाको जीवनस्तर उकास्न एकीकृत र दिगो सहरी विकास हासिल गर्न ३० करोड अमेरिकी डलर ऋण स्वीकृत गरेको जनाएको…
थाइल्याण्डको संसद नयाँ प्रधानमन्त्री चयन गर्न असफल
बैङ्कक, २८ असार : थाइल्याण्डको संसदले बिहीबार नयाँ प्रधानमन्त्री चयन गर्न असफल भएको छ । प्रधानमन्त्रीका एक मात्र उम्मेदवार तथा मुभ फरवार्ड पार्टीका नेता पिता लिम्जारोएनरातले सांसदहरूबाट बहुमत प्राप्त गर्न…
एक सय सात वर्षपछि भारतीय सेना पेरिस परेडमा
नयाँदिल्ली, २८ असार : समयचक्र एकपटक फेरि घुमेको छ । एक सय सात वर्षपछि भारतीय सेना पेरिस परेडमा सहभागी हुँदैछ । फ्रान्सको राष्ट्रिय दिवसका अवसरमा भोलि शुक्रबार आयोजना हुने परेडमा…
प्रधानमन्त्री मोदीको फ्रान्स भ्रमण सैन्य सम्बन्ध विस्तारमा केन्द्रित हुने
पेरिस, २८ असार : भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बिहीबार फ्रान्सको दुई दिने भ्रमण निस्कनुभएको छ । फ्रान्सको राष्ट्रिय दिवसका अवसरमा शुक्रबार आयोजना हुने विशेष समारोहमा विशेष अतिथिका रुपमा सहभागी हुने…
सुरक्षा कारबाहीमा नौ सैनिक, पाँच जना आतङ्ककारीको मृत्यु
इस्लामावाद, २८ असार : पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको ग्यारिसन क्षेत्रमा बुधबार सेना र आतङ्ककारीबीच भएको भिडन्तमा नौ जना सैनिकको मृत्यु भएको सेनाले जनाएको छ । प्रान्तको झोब ग्यारिसनमा विभिन्न घातक…
केन्यामा कर वृद्धिको विरोधमा प्रदर्शन : छ जना मारिए
नैरोबी, २८ असार : केन्यामा कर वृद्धिको विरोधमा भएका प्रदर्शनमा छ जनाको मृत्यु भएको छ । केन्यामा कर वृद्धिको विरोधमा प्रतिबन्धित प्रदर्शनमा सहभागी विपक्षी दलका कार्यकर्ता र प्रहरीबीच बुधबार भएको…
बाढीपीडित महिलाद्वारा सांसदलाई थप्पड !
कैथल (हरियाणा), २८ असार : हरियाणाको कैथल जिल्लाका एक जना बाढीपीडित महिलाले बुधबार जननायक जनता पार्टी (जेजेए) का सांसद ईश्वर सिंहलाई थप्पड हानेकी छन् । सांसद सिंह कैथलको गुहला क्षेत्रमा…
लोकप्रिय
हिमनदी पतनले निम्त्याएको ‘महाविपत्ति’
भदौ ११, २०८३
पारिश्रमिक बढेपछि विद्यालय कर्मचारीको आन्दोलन स्थगित
भदौ ०६, २०८३
बागलुङको आकर्षक पर्यटकीय गन्तव्य चौरीखर्क
भदौ ०६, २०८३
पहिरोले अवरुद्ध बेनी-जोमसोम सडक सञ्चालन
भदौ ०६, २०८३
युक्रेनमा भएको रूसी आक्रमणमा दुई जनाको मृत्यु
भदौ ०६, २०८३






