अन्तर्राष्ट्रिय
चिनियाँ विदेशमन्त्री यी यसै साता अमेरिका जान सक्ने
वासिङ्टन डिसी, ७ कात्तिक : चीनका विदेशमन्त्री वाङ यीले यसै साताको अन्त्यमा वासिङ्टन डिसीको भ्रमण गर्नुहुने अपेक्षा गरिएको वरिष्ठ अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै सीएनएनले बताएको छ । उहाँको भ्रमण आगमी…
इन्डोनेसियाको पश्चिमी जाभामा सवारी दुर्घटनामा ४ किशोरको मृत्यु
जाकार्ता, ७ कात्तिक : इन्डोनेसियाको पश्चिमी जाभा प्रान्तको सिआनजुरमा मङ्गलबार बिहान बस ठोक्किँदा कम्तीमा चार किशोरको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धान अनुसार दिउँसो २ः३० बजे पुनककको…

हमासले गाजामा थप दुई बन्धकलाई रिहा गर्यो
तेल अविव, इजराइल, ७ कात्तिक : इजराइल–हमासबीच जारी युद्धका बीच आतङ्कवादी समूह हमासले मङ्गलबार थप दुई बन्धकलाई रिहा गरेको दि टाइम्स अफ इजराइलले बताएको छ । रिहा हुनेमा नुरिट कुपर…
स्विडेनको नाटो प्रवेश प्रस्तावमा टर्कीएका राष्ट्रपतिद्वारा हस्ताक्षर
अङ्कारा, ७ कात्तिक : टर्कीएका राष्ट्रपति रेसेप तय्यप एर्दोगानले स्विडेनको नाटामो समावेश हुने प्रोटोकलमा हस्ताक्षर गर्नुभएको छ । उहाँले उक्त प्रोटोकललाई अनुमोदनका लागि टर्कीएको संसद्मा पठाउनुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ…
स्पेनमा युक्रेनबाट चोरिएको प्राचीन सुनका आभूषण बरामद
मेड्रिड, ७ कात्तिक : स्पेनको प्रहरीले छ करोड युरो (छ करोड ४० लाख अमेरिकी डलर) भन्दा धेरै मूल्यको सदियौँ पुरानो सुनका कलाकृतिहरू बरामद गरेको बताएको छ । प्रहरीका अनुसार ती…
इजराइल–हमास युद्ध : तेस्रो मानवीय सहायता समूह गाजामा प्रवेश
गाजा सीमा, इजराइल, ६ कात्तिक : आवश्यक सहायता लिएर जाने सवारी साधनहरूको तेस्रो समूह इजिप्टसँगको रफाह क्रसिङकबाट गाजामा प्रवेश गरेको सीएनएनले बताएको छ । बीस लाखभन्दा बढी नागरिकको घर गाजाले…

कूटनीतिज्ञ सुरक्षित भए भारतले क्यानाडाको भिसा सुचारु गर्छ : विदेशमन्त्री
नयाँदिल्ली, ६ कात्तिक : भारतका विदेशमन्त्री सुब्रह्मण्यम जयशङ्करले आफ्ना कूटनीतिज्ञहरूको सुरक्षामा प्रगति भए भारतले क्यानाडालीहरूलाई भिसा जारी पुनः सुरु गर्ने बताउनुभएको छ । “क्यानाडामा रहेका हाम्रा कूटनीतिज्ञहरू सुरक्षित छैनन्, त्यसैले…
बङ्गलादेशमा रेल दुर्घटनाम मर्नेको सङ्ख्या १५ पुग्यो
ढाका, ६ कात्तिक : बङ्गलादेशमा सोमबार दुई वटा रेल एकापसमा ठोक्किँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ । बङ्गलादेशको किशोरगञ्ज जिल्लामा दुर्घटना भएको जिल्ला अतिरिक्त प्रहरी उपरीक्षक मोस्ताक सरकारले जानकारी…
लोकप्रिय
हिमनदी पतनले निम्त्याएको ‘महाविपत्ति’
भदौ ११, २०८३
मुस्ताङमा स्याउ टिप्न कार्यतालिका
भदौ ११, २०८३
उमेरले छेक्न नसकेको युक्तिको तरकारी खेतीको जाँगर
भदौ ११, २०८३
रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा
भदौ १२, २०८३
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
भदौ ११, २०८३