तिहारको आगमनसँगै राजधानीमा फूलको व्यापार ह्वात्तै बढ्यो

  कार्तिक १७, २०७८

काठमाडौं, कात्तिक १७ : बत्ती, फलफूल र विभिन्न फूलहरुको पर्वको रुपमा लिइने तिहारको आगमनसँगै राजधानीमा फूलको व्यापार ह्वात्तै बढेको छ ।

काज, कुकुर, गाई, गोरु, म्हः पूजा र भाईटीको लागि अति आवश्यक पर्ने फूल राजधानीका सडकका विक्रीवितरणको लागि राखिएका छन् ।
विशेषतः पँहेलो र रातो रंगका फूलहरुको माग बढ्दो देखिन्छ ।

तपाईको प्रतिक्रिया