काठमाडौं उपत्यकामा ५६८ कोरोना संक्रमित

  भदौ २३, २०७८

काठमाडौं, भदौ २३ : काठमाडौं उपत्यकामा ५६८ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३४९, ललितपुरमा १५० र भक्तपुरमा ६९ जना सङ्क्रमित पहिचान भएको छ । काठमाडौंमा उपत्यकामा हाल सात हजार १८९ जना सक्रिय सङ्क्रमित रहेको उल्लेख गरेको छ । 

तपाईको प्रतिक्रिया