चीनमा आँधीको सर्तकता, ३३ हजार सर्वसधारणलाई सुरक्षित स्थान लगियो

  साउन २१, २०७८

काठमाडौं, साउन २१ : चीनको गुआङ्डङगमा आँधीको चेताबनीपछि ३३ हजार सर्वसाधारणलाई सुरक्षित स्थानमा सारिएको छ । आँधी आउन सक्ने चेताबनीपछि बिहीबार बिहान दक्षिणी चीनको गुआङ्डङ्गको शान्टौ शहरको तटीय क्षेत्र खालि गराइएको छ ।

टाइफून ‘लुपित’ बिहान साढे एघार बजे गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । प्रान्तले समुद्र अवलोकन गर्ने ४३ स्थल समेत बन्द गरेको छ । छ हजार दुई सय माझीसहित तीन हजार पाँच सय माछा मार्ने डुङ्गा सुरक्षित स्थानमा सारिएको छ।

तपाईको प्रतिक्रिया