कला/साहित्य

अभिनव विष्णुचन्द्र गद्य कविता पुरस्कार अर्पण

 १४ घण्टा अगाडि

काठमाडौँ, १ असार : अभिनव साहित्य समाजले यस वर्षको अभिनव विष्णुचन्द्र वर्षोत्कृष्ट गद्य कविता पुरस्कारबाट बुद्धिसागर पौड्याललाई सम्मानित गरेको छ । उहाँ रु १० हजार नगदसहित सम्मानित हुनुभएको हो ।…

काठमाडौँमा ‘राष्ट्रिय सङ्गीत तथा नाट्य उत्सव’

 जेठ ३१, २०८२

काठमाडौँ, ३० जेठ : नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले आज काठमाडौँमा ‘राष्ट्रिय सङ्गीत तथा नाट्य उत्सव-२०८२’ अयोजना गरेको छ । काठमाडौँको नेपाल पुलिस क्लबमा उक्त उत्सवको संस्कृति पर्यटन तथा नागरिक…

राज्यले मातृभाषा संरक्षण गर्न आवश्यक नीति बनाउनुपर्छ : सभामुख

 जेठ ३१, २०८२

पाटन (ललितपुर), ३० जेठ : सभामुख देवराज घिमिरेले राज्यले मातृभाषा संरक्षणका लागि आवश्यक नीति बनाउनुपर्नेमा जोड दिनुभएको छ । नेवा पत्रकार राष्ट्रिय दबूको आयोजनामा आज ललितपुरमा भएको दोस्रो अन्तरराष्ट्रिय मातृभाषा…

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण गरेको तुनह्वाङको नेपाल साइनो  

 जेठ २९, २०८२

मे अन्तिम सातातिर चीनको भ्रमण गरेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी कान्सु प्रान्तको उत्तरपश्चिममा रहेको तुन ह्वाङ मोकाउ गुफा पुगेकी थिइन् । चीनका विभिन्न ठाउँमा आफ्ना शानदार सम्पदा देखाउने चिनियाँ संस्कृति…

‘राष्ट्रिय सङ्गीत तथा नाट्य उत्सव–२०८२’ जेठ ३० गते

 जेठ २७, २०८२

काठमाडौँ, २६ जेठ : नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले यही जेठ ३० गते ‘राष्ट्रिय सङ्गीत तथा नाट्य उत्सव–२०८२’ अयोजना गर्ने भएको छ । प्रतिष्ठानद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेपालका…

‘पाशुपत विश्वकोश’ सार्वजनिक

 जेठ २७, २०८२

काठमाडौँ, २६ जेठः पशुपतिनाथ एवं शैव धर्मका विविध आयामलाई समेटेर ‘पाशुपत विश्वकोश’ पुस्तक सार्वजनिक गरिएको छ । हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिले आज यहाँ आयोजना गरेको पुस्तक विमोचन समारोहमा संस्कृति,…

वीरगञ्जस्थित बाल उद्यानको नामकरण परिवर्तन : अब शङ्खधर साख्वः उद्यान

 जेठ २६, २०८२

वीरगञ्ज (पर्सा), २५ जेठ : वीरगञ्ज महानगरले यहाँको बाल उद्यान (चिल्ड्रेन पार्क)लाई नयाँ स्वरुप र ढाँचामा नाम फेरेर शङ्खधर साख्वः उद्यान (पार्क)का रूपमा सञ्चालनमा ल्याएको छ । सो उद्यान लामो…

मुन्दुम अन्तरराष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट

 जेठ २४, २०८२

खोटाङ, २३ जेठ : दिक्तेल बजारमा स्थापना गरिएको ‘मुन्दुम अन्तरराष्ट्रिय कला सङ्ग्रहालय’ का लागि आवश्यक भवन निर्माण गर्न नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रु तीन करोड बजेट…

प्रदर्शनको एकसयौँ दिनमा ‘लाज शरणम्’

 जेठ २३, २०८२

काठमाडौँ, २२ जेठ (रासस): नेपाली चलचित्र ‘लाज शरणम्’ प्रदर्शनको १०० औँ दिनमा प्रवेश गरेको छ । गत वर्षको फागुन १४ गते सार्वजनिक प्रदर्शन भएको उक्त चलचित्रले काठमाडौँको न्युरोडमा रहेको रञ्जना…

परम्परा धान्न पञ्चैबाजा बजाउँछन् पाल्पाका महिला

 जेठ २२, २०८२

तानसेन (पाल्पा), २१ जेठ : यहाँको रिब्दीकोट गाउँपालिका–३ का महिलाले पञ्जैबाजा बजाउने तालिम लिएर विवाह, व्रतबन्धलगायत धार्मिक उत्सव र सभासमारोहमा आफ्नो सीप देखाउन थालेका छन् । आदिवासी जनजाति समूहकी संयोजक…