आइतबार सार्वजनिक बिदा

  चैत २६, २०७८

काठमाडौँ, चैत २६ : सरकारले आइतबार रामनवमीका दिन सार्वजनिक बिदा दिएको छ ।

यही २४ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार देशभरका सार्वजनिक निकायमा बिदा दिइएको गृह मन्त्रालयले आज एक सूचना जारी गरी जनाएको छ ।

तपाईको प्रतिक्रिया