काठमाडौं, चैत १८ : प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय जनाता पार्टी (भाजपा)का अध्यक्ष जेपी नड्डाले स्वागत गर्नुभएको छ ।
भारतको तीनदिने औपचारिक भ्रमणको सिलसिलामा शुक्रबार दिउँसो दिल्ली पुग्नुभएका प्रधानमन्त्री देउवासहितको नेपाली प्रतिनिधि मण्डललाई भाजपा अध्यक्षले शुक्रबार साँझ पार्टी कार्यालयमा स्वागत गर्नुभएको हो ।