इजरायलमा गोली हानाहानमा मारिएकामध्ये दुई युक्रेनी नागरिक

  चैत १६, २०७८

इजरायल, चैत १६ : मध्य इजरायली शहर बनी ब्राकमा प्यालेस्टाइनी बन्दुकधारीले मारेका पाँचमध्ये दुई जना युक्रेनी नागरिक भएको इजरायली प्रहरीले बुधबार जनाएको छ ।

मङ्गलबारको आक्रमणका पीडितहरूमध्ये युक्रेनका २३ र ३२ वर्षीय युक्रेनी नागरिक रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया