बेइजिङ, फागुन ३० : बेइजिङले सोमबार रोममा दुई देशका राजदूतहरू बीचको वार्ता अघि युक्रेन युद्धमा चीनको भूमिकाको बारेमा वाशिङ्टनले ूविकृत सूचनाू फैलाएको आरोप लगाएको छ।
विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले भन्नुभयो, “अमेरिकाले युक्रेन मुद्दामा चीनलाई लक्षित गरी गलत सूचना फैलाउँदै आएको छ।”






