युक्रेनी सेनाले हतियार बिसाए रुस वार्ता गर्न तयार: विदेशमन्त्री

  फागुन १३, २०७८

मस्को, फागुन १३ : रुसी विदेशमन्त्री सर्गेई लाभरोभले शुक्रबार युक्रेनी सेनाले आत्मसमर्पण गरेमा कीभसँग वार्ता गर्न मस्को तयार रहेको बताउँनु भएको छ।

राजधानीमा रुसी आक्रमणकारी सेनाहरू अघि बढ्दै गर्दा उहाँको सो टिप्पणी आएको हो ।

युक्रेनको सशस्त्र सेनाले हाम्रो आह्वानलाई सुनेर हतियार बिसाउँने बित्तिकै हामी जुनसुकै बेला वार्ताका लागि तयार छौं,ू लाभरोभले मस्कोमा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो ।

तपाईको प्रतिक्रिया