युक्रेनी युद्धक विमान राजधानी किभमा खसालियो

  फागुन १३, २०७८

काठमाडौं, फागुन १३ : रुसी सेनाले युक्रेनी राजधानी किभमा युक्रेनी युद्धक विमानलाई खसालेको युक्रेनी गृह मन्त्रालयले दाबी गरेको छ ।

युक्रेनी सुखोयी सु–२७ युद्धक विमानलाई रुसी सेनाले खसालेको युक्रेनी सहायक गृहमन्त्री इभ्गेनी युनिनले बताउनुभएको अमेरिकी समाचार संस्था सीएनएनले उल्लेख गरेको हो ।

तपाईको प्रतिक्रिया