पेरुमा बस दुर्घटना २० जनाको मृत्यु, ३३ घाइते

  माघ २८, २०७८

लिमा, माघ २८ : उत्तरी पेरुको ला लिबर्टाड विभागको पाटज प्रान्तमा बुधबार एक यात्रुवाहक बस करिब १०० मिटर गहिरो खाडलमा खस्दा कम्तीमा २० जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् ।

तपाईको प्रतिक्रिया