प्रवास
बाल्टिमोरमा नेपालको संस्कृति झल्काउने सडक महोत्सव
टेक्सस (अमेरिका), १२ असोज : अमेरिकाको मेरिल्याण्ड राज्यमा नेपाली कला, संस्कृति, परम्परा तथा सम्पदाको प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल सडक महोत्सव–२०२६ आयोजना गरियो । नेपाली समुदायको साझा संस्था बाल्टिमोर एसोसिएसन अफ…
प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान
काठमाडौँ, ११ असोज : अमेरिकामा रहेका प्रवासी नेपालीले भोटेकोशी बाढीपीडितको सहयोगार्थ दुई लाख २६ हजार अमेरिकी डलर प्रदान गरेका छन् । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहनुभएका…
विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग
काठमाडौँ, १० असोज : निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानमा सहभागी गराउने विषयमा विभिन्न आयामबाट छलफल चलाइरहेको छ । विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार (आउट अफ कन्ट्री भोटिङ) दिने…
परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कका नेपाली डायस्पोरासँग अन्तरक्रिया
काठमाडौं, १० असोज : परराष्ट्रमन्त्री शिशिर खनालले न्युयोर्कमा आज नेपाली डायस्पोरा (विदेशमा बसोबास गर्ने नेपाली समुदाय)का सदस्यहरूसँग अन्तरक्रिया गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा आयोजित कार्यक्रममा…
गोरखा ११ लाई एनआरएनए टी–१० क्रिकेटको उपाधि
लिस्बन, २ असोज : पोर्चुगलमा सम्पन्न युरोपस्तरीय ‘एनआरएनए टी–१० क्रिकेट प्रतियोगिता–२०२६’को उपाधि गोरखा ११ क्रिकेट क्लब पोर्चुगलले जितेको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) पोर्चुगलको आयोजनामा सान्तारेमस्थित क्रिकेट मैदानमा बिहीबार…
टेक्ससका नेपालीबाट बाढीपीडितलाई दुई करोड १५ लाख सहयोग
टेक्सस, अमेरिका, २ असोज : टेक्ससमा रहेका नेपाली समुदायले भोटेकोशी बाढीबाट प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि रु २ करोड १५ लाख १७ हजार सहयोग गरेका छन् । ड्यालसस्थित नेपाली…
भोटेकोशी बाढीपीडितका लागि टङ्क सापकोटाको ५१ लाख सहयोग
लिस्बन (पोर्चुगल) १८, भदौ : टङ्क सापकोटाले रु ५१ लाख ११ हजार १५१ आर्थिक सहयोग दाखिला गर्नुभएको छ । सापकोटा पोर्चुगलमा चर्चित नेपाली ‘सेफ’ हुन् । रसुवाको भोटेकोशीमा आएको बाढीबाट…
चेम्बर र एनआरएनएबिच लगानी र व्यापार प्रवद्र्धन गर्ने साझेदारी
काठमाडौँ, ७ भदौ : नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए), नेपालबिच देशमा लगानी प्रवद्र्धन, व्यापार तथा व्यवसाय विस्तार र आर्थिक सहकार्य गरेर अघि बढ्ने समझदारीपत्रमा हस्ताक्षर…
सान्फ्रासिस्को महावाणिज्यदूतावासबाट भदौ १५ सम्म मात्र सेवा प्रवाह हुने
काठमाडौँ, २२ साउन : संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यस्थित नेपालको महावाणिज्यदूतावासबाट आगामी भदौ १५ गतेसम्म मात्र सेवा प्रवाह हुने भएको छ । सान्फ्रासिस्कामा रहेको नेपालको महावाणिज्यदूतावासले आज सूचना जारी गर्दै…
पेरिसमा अधिकारीका एकल काव्य साँझ
काठमाडौँ, २१ साउन : फ्रान्सका लागि नेपालका राजदूत सुधीर भट्टराईले फ्रान्समा नेपाली भाषा पाठशाला सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्तिका सन्दर्भमा कवि तथा गीतकार…
लोकप्रिय
सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने
असोज १७, २०८३
कांग्रेस १५औँ महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक
असोज १८, २०८३
कांग्रेस महाधिवेशनमा उम्मेदवारको मनोनयन सोमबार हुने
असोज १८, २०८३
पुरुष डबल्स ब्याडमिन्टनको उपाधि किरन र कमलको जोडीलाई
असोज १८, २०८३






