माओवादी स्थायी समिति बैठक जारी, मन्त्रिपरिषद् विस्तारबारे छलफल हुँदै

  असोज ११, २०७८

काठमाडौं, असोज ११ : नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक शुरु भएको छ । सोमबार बिहान ९ः३० बजेदेखि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा माओवादी स्थायी समिति बैठक शुरु भएको माओवादी केन्द्रका प्रमुख देवप्रसाद गुरुङले जानकारी दिनुभयो । बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भइरहेको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया