काठमाडौं उपत्यकामा ७१९ जनालाई कोरोना संक्रमण

  भदौ १६, २०७८

काठमाडाैं, भदाै १६ : पछिल्लाे २४ घण्टामा काठमाडौं उपत्यकामा ७१९ जनालाई संक्रमण पुष्टि भएकाे छ । काठमाडौंमा ४७१, ललितपुरमा १०२ र भक्तपुरमा १४६ संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हाे ।

यस्तै, काठमाडौं उपत्यकाका तीनवटा जिल्लासहित नेपालमा २० जिल्लाहरूमा पाँच सयभन्दा बढी कोरोना संक्रमित रहेका छन् । नेपालमा अहिले १९.५ प्रतिशत संक्रमण दर रहेकाे छ ।

तपाईको प्रतिक्रिया