प्रक्रिया पूरा गर्न महरा डिल्लीबजारमा, केही बेरमा छुट्दै

  साउन १२, २०७८

काठमडौं, फागुन ५ : जिल्ला अदालत काठमाडौंले सफाइ दिए लगतै रिहाइको प्रक्रिया पूरा गर्न पूर्व सभामुख कृष्णबहादुर महरालाई सदर खोर डिल्लीबजार लगिएको छ ।

उहाँको कानुनी प्रक्रिया पूरा गर्न केही बेर लाग्ने महरा सभामुख हुँदा प्रेस संयोजक जिम्मेवारीमा रहनु भएका डिल्ली मल्लले जानकारी गराउनुभयो ।

जिल्ला अदालत काठमाडौंले पूर्व सभामुख कृष्णबहादुर महरालाई आजै सफाइ दिएको थियो । महरालाई न्यायाधीश अम्बरराज पौडेलको इजलासले सफाइ दिन ठहर गरेको थियो

तपाईको प्रतिक्रिया