काठमाडाैं उपत्यकामा ३९१ जनामा काेराेना भाइरस पुष्टि

  असार २७, २०७८

काठमाडाैं, असार २७ : काठमाडाैं उपत्यकामा पछिल्लाे २४ घण्टामा ३९१ जनामा काेराेना भाइरस पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार साे सङ्ख्यामा उपत्यकामा सङ्क्रमण पुष्टि भएको हाे ।

पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमितमध्ये काठमाडौँका ३६३, ललितपुरका ९७ र भक्तपुरका ३१ जना छन् ।  यस्तै, मन्त्रालयकाे अनुसार उपत्यकाका तीनजिल्लासहित नाै वटा जिल्लाहरूमा पाँचसयभन्दा बढी सङ्क्रमित छन् । कास्की, चितवन, मकवानपुर, सुनसरी, झापा र मोरङ जिल्लामा पनि पाँचसयभन्दा बढी सङ्क्रमित छन् ।

तपाईको प्रतिक्रिया