डा .खतिवडा मेक्सिकोका लागि गैरआवासीय राजदूत नियुक्त

  असार २०, २०७८

काठमाडौँ, असार २० : राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अमेरिकाका लागि नेपाली आवासीय राजदूत डा युवराज खतिवडालाई मेक्सिकोका लागि समेत गैरआवासीय राजदूतमा नियुक्त गर्नुभएको छ । नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम सो नियुक्ति गरिएको राष्ट्रपतिको कार्यालयले आज जनाएको छ । 

तपाईको प्रतिक्रिया