उपत्यकामा भेरोसेलको दोस्रो मात्रा खोप लगाउने केन्द्र तोकियो

  असार १६, २०७८

काठमाडौं, असार १६ : गत जेठ २५ गतेदेखि चिनियाँ भेरोसेल खोप लगाएकाहरुका लागि दास्रो मात्र खोप लगाउन उपत्यका भित्रका खोप केन्द्र तोकिएको छ । पहिलो मात्रा खोप लगाएकाहरुले कार्ड देखाइ विहान १०:०० बजेदेखि ४:०० बजेसम्म दोस्रो मात्रा खोप लगाउन सकने छन् ।

तपाईको प्रतिक्रिया