चोभार जङ्गलमा लागेको आगो नियन्त्रणमा

  चैत २७, २०७७

काठमाडौं, चैत २७ : काठमाडौंको चोभारस्थित जङ्गलमा लागेको आगो नियन्त्रणमा आएको छ । शुक्रबार बिहान एक्कासि शुरु भएको आगलागी मध्याह्नपछि नियन्त्रणमा आएको हो । काठमाडौं महानगरपालिकाको दमकल, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको हो ।

तपाईको प्रतिक्रिया