भारतको विनागुडी केन्द्रविन्दू भएको ५ं.८ रेक्टरको भूकम्प

  चैत २३, २०७७

काठमाडौं, चैत २३ : काठमाडौं भूकम्पको धक्का अनुभव गरिएको छ । ५.८ रिक्टर स्केलको सो भूकम्प भारतको विनागुडी क्षेत्र (सिक्किम) आसपासको क्षेत्र केन्द्र विन्दू रहेको भूकम्प मापन केन्द्रले जनाएको छ ।

तपाईको प्रतिक्रिया