उपत्यकामा विधिवत् रुपमा राष्ट्रिय ज्यापु दिवस मनाइयो

  पुष १६, २०७७

काठमाडौं, पुस १५ : १७ औं राष्ट्रिय ज्यापु दिवस काठमाडौं उपत्यकामा विधिवत रुपमा मनाइएको छ । औपचारिक रुपमा खुल्ला रुपमा देशको राष्ट्राध्यक्ष वा राष्ट्रप्रमुखलाई प्रमुख अतिथिको रुपमा आमन्त्रणसहित मनाइने गरिएको यो दिवस देशको विकसित राजनीतिक घटनाक्रम र कोरोना भाइरसको महामारीका कारणले राष्ट्रियसभामा मनाइएको हो ।

तपाईको प्रतिक्रिया