सुदूरपश्चिम प्रदेशसभाका सभामुखलाई कोरोना संक्रमण

  मंसिर २२, २०७७

सुदूरपश्चिम, पुुस ५ : सुदूरपश्चिम प्रदेशसभाका सभामुख अर्जुनबहादुर थापालाई कोरोना सङ्क्रमणको पुष्टि भएको छ ।

ज्वरो र शरीर दुख्ने समस्या देखिएपछि शनिबार नमूना परीक्षण गराउँदा सभामुख थापालाई कोराना सङ्क्रमणको पुष्टि भएको उहाँका स्वकीय सचिव कविन्द्र रोकायाले जानकारी दिनुभयो ।

सभामुख थापा धनगढीस्थित आफ्नै निवासमा होमआइसोलेसनमा बस्नुभएको छ । 

तपाईको प्रतिक्रिया