तनहुँ, भदौ १२ : तनहुँमा एक कृषकले पालेको गाईले खुट्टा नभएको बाच्छो जन्माएको छ । चार वटै खुट्टा नभए पनि बाच्छो जिवित रहेको छ ।
शुक्लागण्डकी नगरपालिका–१२ स्थित भोर्ले निवासी लोकबहादुर गुरुङले पाल्नु भएको गाईले जन्माएको हो । अनौठो बाच्छो जन्मिएपछि हेर्ने छक्क परेको कृषक गुरुङले जानकारी दिनुभयो ।






