आकाश खुलेपछिको काठमाडौं शहर

  भदौ ०४, २०७७

काठमाडौँ, भदौ ४ : कोरोना सङ्क्रमण बढ्दै गएपछि उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले गरेको निषेधाज्ञाले राजाधनीको सडक सुनसान भयो ।

विगत केही दिनदेखिको झरी रोकिएर आकाश खुलेपछि राजधानीका धेरै स्थानमा निकै मनमोहन दृश्य देखिए ।

सडकमा कतै गाडी नपाएर बिरामीलाई रिक्सामा कुदाइरहेको दृश्य पनि देखिन्थ्यो । कतै सडकमै बसेर चिउराको फाँको मार्दै भोक मेटाइरहेका पनि देखिन्थे ।

तपाईको प्रतिक्रिया