विजया दशमी २०८२ सालको हार्दिक मंगलमय शुभकामना

  ३ घण्टा अगाडि

विजया दशमी २०८२ सालको पावन अवसरमा देश विदेशमा रहनुभएको सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । साथै यस महान् पर्वले हामी सबैको जीवनमा खुशी, उमंग र सशक्त ऊर्जा ल्याओस् भन्ने कामना गर्दछु ।

जसरी दशैंमा टीका, जमरा र आशीर्वादले परिवारलाई एकताको सूत्रमा बाँध्छ, त्यस्तै यस पर्वले तपाईं हामी सबैको जीवनमा शान्ति, समृद्धि र सफलताको उज्यालो फैलाओस् । यो पर्वले हरेक व्यक्तिमा सत्यको विजय, असत्यको पराजय र सकारात्मक सोचको प्रेरणा भर्न सकोस् भन्ने शुभेच्छा व्यक्त गर्दछु ।

विजया दशमी २०८२ को मंगलमय उपलक्ष्यमा तपाईं र तपाईंको परिवारलाई स्वास्थ्य, शान्ति र समृद्धिको अनन्त शुभकामना ।

तपाईको प्रतिक्रिया