पिपुल्स फाइनान्स समाचारका अनुसार मे २७ तारिख बिहान अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धनका लागि चीन परिषद्का उपाध्यक्ष ली छिन्श्वाङले बेइजिङमा नेपालका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग भेट गरी दुई पक्षका व्यापारिक समुदायहरूबीचको आदानप्रदानलाई सुदृढ पार्ने र दुई देशका उद्यमहरूबीच व्यावहारिक सहयोग प्रवर्द्धन गर्ने बारेमा विचार आदानप्रदान गरे।