थप ५३५ जनामा कोरोना संक्रमण पुष्टि, कुल ९ हजार ५६१ संक्रमित

  असार ०८, २०७७

काठमाडौं, असार ८ : पछिल्लो परीक्षणमा नेपालमा थप ५३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कुल संक्रमित संख्या पुगेको छ ।

सो कुराको जानकारी स्वास्थ्य मन्त्रालयमा अयोजित पत्रकार सम्मेनलमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिनु भएको हो । यस्तै थप ३७० जना निकाे भएर डिस्चार्ज भएसँगै कुल डिस्चार्ज हुने संख्या २१४२ पुगेकाे छ । 

तपाईको प्रतिक्रिया