नेपाली काँग्रेस संसदीय दलको बैठक बस्दै

  असार ०८, २०८१

काठमाडौँ, ७ असार : प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । बैठक आज दिउँसो ३ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बस्नेछ । बैठकमा बजेटको बारेमा समीक्षा गर्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया