काठमाडौँ, १८ जेठ : नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठक सुरु भएको छ । शुक्रबार माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक सुरु भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले जनाएको छ ।