गरिब नागरिकलाई विद्युतीय चुल्हो उपलब्ध गराउने

  जेठ ०१, २०८१

काठमाडौं, १ जेठ : सरकारले गरिब नागरिकका लागि विद्युतीय चुह्लो उपलब्ध गराउने घोषणा गरेको छ । मंगलबार नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै राष्ट्रपति रामचन्द्र पौडेलले गरिब नागरिकलाई विद्युतीय चुह्लो उपलब्ध गराउने बताउनुभएको हो ।

तपाईको प्रतिक्रिया