ललितपुर, २० माघ : नेकपा (एमाले)को संसदीय दलको बैठक सुरु भएको छ । बैठक नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको लोत्से हलमा सुरु भएको हो । एमाले अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले पार्टी संसदीय दलको बैठक बोलाउनुभएको हो ।