चलचित्र प्रेम गीत ३ को पहिलो गीत सार्वजनिक (भिडियो सहित)

  माघ २१, २०७६


काठमाडौं, माघ २१ । चलचित्र प्रेम गीत ३ को पहिलो गीत सार्वजनिक भएको छ । आगामी चैत्र २८ गते प्रदर्शनमा आउनलागेको चलचित्रको गित मंगलबार सार्वजनिक भएको हो ।

चलचित्रको निर्माण पक्षले ‘हात्ती ढुङ्गामा’ बोलको गित सार्वजनिक गरेको हो । गितमा सागर आले मगर र मेलिना राईले स्वर दिएका छन । गितको शब्द रचना हर्क साउदले गरेका हुन भने संगित कल्यान सिंहको रहेको छ । चलचित्रमा समावेश गित मनोरम दृष्य सहित आकर्षक रहेको छ ।


चलचित्रको मूख्य भूमिकामा प्रदिप खड्का, क्रिष्टीना गु?ङ्ग, सुनिल थापा, माओत्से गु?ङ्ग, सन्तोष सेन रहेका छन। यस चलचित्रको निमार्ण तथा निदेशन सन्तोष सेनले गरेका हुन् ।

सम्वन्धित शिर्षक

सब्स्क्राईब गर्नुहोस्

साझा खबरलाई सब्स्क्राईब गरि तपाईले अब आफ्नै इमेलमा महत्वपूर्ण समाचारहरु पाउनु हुनेछ ।