टोपबहादुर रायमाझीलाई म्याद थपका लागि काठमाडौँ जिल्ला अदालत लगियो

  जेठ ०१, २०८०

काठमाडौँ, १ जेठ : नक्कली भुटानी शरणार्थी प्रकरणमा ११ दिनपछि पक्राउ परेका टोपबहादुर रायमाझीलाई अदालत लगिएको छ ।

आइतबार साँझ बुढानीलकण्ठस्थित नातेदारको घरबाट पक्राउ परेका रायमाझीलाई अनुसन्धानका लागि म्याद थपका लागि जिल्ला अदालत, काठमाडौँ लगिएको हो ।

उनी जिल्ला अदालत भित्र प्रवेश गरिसकेका छन् । कति दिनको म्याद थपेर अदालतबाट बाहिरिने हुन रु त्यो भने एक छिनमा खुल्ने जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया