देवघाट गाउँपालिका : एमाले अघिअघि,काँग्रेस पछ्याउँदै,रास्वपा पछिपछि

  बैशाख ११, २०८०

काठमाडौं, ११ वैशाख : तनहुँ-१ को मतगणनामा देवघाट गाउँपालिकाको एउटा वडा नम्बर १ मा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले लिड गर्नुभएको छ ।

सर्वेन्द्र खनालले ४९४ मत ल्याउँदा कांग्रेसका गोविन्द भट्टराईले ३३३ मत ल्याउनुएको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का स्वर्णिम वाग्लेले २७८ मत ल्याउनुभयो ।

अहिलेसम्म गनिएको मतमा भने रास्वपाका वाग्ले पाँच हजार मतले कांग्रेसका उमेदवारभन्दा अगाडि हुनुहुन्छ ।

वाग्लेले ११ हजार २२१, कांग्रेसका गोविन्द भट्टराईले पाँच हजार ८८५ तथा एमालेका सर्वेन्द्र खनालले तीन हजार ४६८ मत ल्याउनुभएको छ ।

प्रतिक्रिया

तपाईको प्रतिक्रिया