एमाले सचिवालय बैठक सुरु

  चैत १८, २०७९

काठमाडौँ, १८ चैत : नेकपा एमाले को सचिवालय बैठक सुरु भएको छ ।

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बैठक सुरु भएको केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिनुभयो ।

बैठकमा आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार तय गर्नेलगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया