निको भएका दुई जनामा पुनः कोरोना संक्रमण देखियो

  बैशाख २३, २०७७

काठमाडौँ, वैशाख २३ : निको भएर फर्किएका दुई जनामा कोरोना भाइरस (कोभिड–१९) को पुन: संक्रमण देखिएको छ ।

रौतहटका युवक र भारतीय तीन जमाती नारायणी अस्पतालबाट वैशाख १४ गते डिस्चार्ज भएका थिए । छपकैयास्थित मस्जिदमा बस्दै आएका जमातीमा ३० चैतमा र भारतबाट आएका रौतहटका युवकमा १ वैशाखमा संक्रमण पुष्टि भएको थियो ।

तपाईको प्रतिक्रिया