अध्यक्ष ओलीद्वारा मतदान

  चैत ०३, २०७९

काठामाडौँ, ३ चैत : नेकपा एमाले एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उपराष्ट्रपति पद निर्वाचनमा मतदान गर्नुभएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा रहेको मतदान केन्द्रबाट उहाँले मतदान गर्नुभएको हो ।

उपराष्ट्रपति निर्वाचनअन्तर्गत आज बिहान १० बजेदेखि मतदान जारी छ ।

तपाईको प्रतिक्रिया