मलाई राजीनामा दिन लगाउन खोज्दैछन्, यो देश कहिलेपनि बन्दैन

  फागुन १३, २०७९

काठमाडौं । महानगर पालिकाका मेयर बालेन शाहले आफूलाई राजीनामा दिन दबाब आएको बताउनुभएको छ।

उहाँले फेसबुकमा लेख्दै यो देश कहिले पनि नबन्ने बताउनुभएको छ।

उहाँले लेख्नुभएको छ, ‘मेयर पद बस्दा मलाई आज राजीनामा दिन लगाउन खोज्दैछन्। यो देश कहिले पनि बन्दैन।’

तपाईको प्रतिक्रिया