घरमा आगलागी हुँदा फ्रान्समा आमासहित ७ बालबालिकाको मृत्यु

  माघ २३, २०७९

पेरिस, माघ २३ : फ्रान्सको उत्तरी विभाग आइस्नेमा सोमबार बिहान भएको आगलागीमा आमा र उनका सात सन्तानको मृत्यु भएको छ ।

चार्ली-सुर-मार्ने शहरको दुई तले घरमा मध्यरातमा आगलागी भएको थियो । आगलागीको कारण अनुसन्धान जारी छ । घटनाको विस्तृत विवरण आउँन बाँकी छ ।

तपाईको प्रतिक्रिया