भूकम्पले बाजुरामा घर भत्कियो, थप विवरण आउन बाँकी

  माघ १०, २०७९

काठमाडौं , माघ १० : बाजुरामा ५.९ म्‍याग्निच्यूडको भूकम्प जाँदा एक घर भत्किएको छ ।

बाजुराको बडिमालिका नगरपालिका-७ मा एउटा घर भत्केको डिएसपी सुर्य थापाले बताउनुभयो । उहाँका अनुसार मानवीय क्षतिबारेको थप विवरण आउन बाँकी छ ।

उद्दारका लागि प्रहरी परिचालन गरिएको डिएसपी थापाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया