नयाँ बानेश्वर चोकमा महानगरले अनधिकृत संरचनामाथि चलायो डोजर

  पुष २९, २०७९

काठमाडौं ,पुस २९ : काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरको चेकमा अनधिकृत संरचना भत्काएको छ । महानगर र नेपाल प्रहरीको बाक्लो उपस्थितिमा संरचना भत्काइएको हो ।

महानगरले केही समयअघि संरचना भत्काउनका लागि गृहमन्त्रालयको सहयोग मागेको थियो । यसैअनुसार नेपाल प्रहरीसँग पनि समन्वय गरेर अवैध संरचनाहरुले भत्काइएको हो ।

तपाईको प्रतिक्रिया