सूर्यमा भोट नहाले मंसिर ४ पछि पार्टीमा भेट हुँदैन : लिङदेन

  कार्तिक ०२, २०७९

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले सूर्यमा भोट नहाले मंसिर ४ पछि पार्टीमा भेट नहुने बताउनुभएको छ ।

धुलाबारीमा राप्रपा र एमालेले आयोजना गरेको संयुक्त कार्यकर्ता भेलामा बोल्दै उहाँले भन्नुभयो, ‘क्षेत्र नं १ मा सूर्यमा हालेको मत क्षेत्र-३ मा हल‍ोमा परिणत हुन्छ । अन्य क्षेत्रमा हलोमा परिणत हुन्छ ।’

देश जोगाउनका लागि एमालेसँग तालमेल गरेको अध्यक्ष लिङदेनले बताउनु भयो ।

केहबेरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दै हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया